जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘ह्रश्व दीर्घ’ मार्फत चलचित्रमा पुनरागमन गर्दै विपना

एक समयकी चर्चित नायिका विपना थापा चलचित्र ‘ह्रश्व दीर्घ’ मार्फत नेपाली चलचित्रमा पुनरागमन गर्दैछिन् ।

उक्त फिल्मको हाल चितवनमा छायाङ्कन भइरहेको छ । १७ बर्षपछि चलचित्र सेटमा देखिएकी उनी पुनरागमनलाई लिएर केही नर्भस समेत देखिएकी हुन् ।

‘ह्रश्व दीर्घ’ अभिनेत्री नीता ढुंगानाले निर्माण र चन्द्र पन्तको निर्देशन बन्न लागेको चलचित्र हो ।

चलचित्रमा विपना सहित नीता ढुंगाना, हरिहर अधिकारी,सरोज खनाल, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?