जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

साम्राज्ञीको बोल्ड लूक्स (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– साम्राज्ञी राज्य लक्ष्मी शाह पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । उनले फिल्म ‘ड्रिम्स’ बाट रजतपटमा आफ्नो करिअर थालिन् । यो फिल्म दर्शकले रुचाएपछि उनको लोकप्रियता पनि बढ्यो । उनले ए मेरो हजुर २, इन्टु मिन्टु लण्डनमा, रातो टीका निधारमा, कायरा लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।