जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

अभिनयमा जमेकी रियाशा (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– युट्युब हुँदै अभिनय क्षेत्रमा आएकी रियाशा दाहाल युवापुस्ताले रचाएकी अभिनेत्रीमध्येमा पर्छिन् । रियाशालाई अभिनयका साथै बास्केटबल खेल्न र नृत्यमा पनि रुचि छ ।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने रियाशा युट्युबबाट प्रसारित ‘कलेज नेपाल’ नामक सिरिजबाट चर्चित भइन् । पछिल्लो समय भने उनी मोडलिङमा व्यस्त छिन् । रियाशाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।