जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रकाश दूतराज र अस्मिता पुरीको ‘फूलमाया’ सार्वजनिक (भिडियो)

काठमाडौँ– गायक प्रकाश दूतराजले अभिनय गरेको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा कुलेन्द्र विश्वकर्मा र शान्तिश्री परियारको आवाज रहेको छ भने भिडियोमा प्रकाश दूतराज र अस्मिता पुरीको अभिनय देख्न सकिन्छ ।

प्रेमका भावना समेटिएको यो गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् भने अडियोमा संगीत प्रकाश दूतराजले नै गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?