जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

फिल्ममा जमेकी केकी (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

केकी अधिकारी पछिल्लो समयकी लोकप्रिय अभिनेत्री हुन् । कैयन् फिल्ममा काम गरेकी केकी अभिनयका साथै पछिल्लो समय फिल्म निर्माणमा समेत सक्रिय छिन् । हालै केकीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ प्रदर्शनमा आयो । यो फिल्मले राम्रो प्रतिक्रिया बटुलेको छ । बौद्धिक नायिका भनिने केकीले साहित्यमा पनि रुचि राख्छिन् भने कवितामा समेत उनको झुकाव छ ।