जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गायक सिडी विजय अधिकारीले ल्याए ‘जीवनको रेल’ (भिडियो)

काठमाडौँ– गायक सिडी विजय अधिकारीले नयाँ गीत बजारमा ल्याएका छन् । उनले ‘जीवनको रेल’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

गीतमा प्रेमका भावनाहरू व्यक्त गरिएको छ । जीवनमा आफूले माया गरेको पत्नीले छोडेर जाँदाका पीडाहरू शब्दमा उनिएको छ । गीतका शब्द दीपेन्द्र अधिकारीले लेखेका हुन् ।

यस्तै गीतमा गायक सिडीकै संगीत रहेको छ भने राजु कार्कीको एरेन्ज छ । भिडियोमा दीपेन्द्र गिरी, अलिसा बास्तोला र श्रवण विष्टको अभिनय रहेको छ भने गायक डिसीले नै निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?