सुनिल र केकीको गीत ‘अरे भैया’ सार्वजनिक

काठमाडौँ – वसन्त थापा र शान्तीश्री परियारको स्वरमा ‘अरे भैया’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

गीतमा शब्द र संगीत पनि गायक थापाकै रहेको छ ।

भिडियो निर्देशक सुनिल क्षेत्री र नायिका केकी अधिकारीको नृत्य रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?