जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

ब्युटी एण्ड बोल्ड देखिएकी प्रियंका (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– नायिका प्रियंका कार्की चर्चामा छाइरहन्छिन् । पछिल्लो समय उनी फिल्म क्षेत्रमा खासै नदेखिए पनि सार्वजनिक कार्यक्रममा भने पुगेकी हुन्छिन् । उनले वि.सं. २०७६ सालमा अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गरिन् । सामाजिक सञ्जालमा र आफ्नै युट्युबमा च्यानलमा समेत समय दिन भ्याएकी प्रियंकाले पछिल्लो समय छोरी आयंका कार्की जोशीलाई समय दिइरहेकी छिन् ।