जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनेत्री रजनी गुरुङको सुन्दरता

जोयनेपाल
0
Shares

काठमाडाैँ- स्याङ्जाकी रजनी गुरुङ फिल्म हुँदै नेपाली सिनेमा, टेलिफिल्म र म्युजिक भिडियोमा आएकी हुन् ।

उनले फिल्म ‘टलकजङ भर्सेस टुल्के’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन् । हास्य टेलिफिल्म ‘मेरी बास्सै’मा बुद्धि तामाङको जोडी मङ्गली पात्रकी रुपमा उनी निकै लोकप्रिय बनिन् ।