जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बोल्ड एण्ड ब्युटी मलिना (फोटो फिचर)

जोयनेपाल
0
Shares

काठमाडौँ– मलिना जोशी मिस नेपाल प्रतियोगिता २०११ की विजेता हुन् । उनी म्युजिक भिडियो केही फिल्ममा समेत देखिएकी थिइन् । ‘ऋतु’, ‘द विनर’, ‘तिमी हुन्छौ जहाँ जहाँ’ ‘रानी’ लगायत आधा दर्जन फिल्ममा काम गरे पनि उनलाई सफलता हात लागेन ।