जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

नीति शाहको सुन्दरता (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– नीति शाह नेपाली मोडल तथा कलाकार हुन् । उनले फिल्म ‘खजुरे ब्रो’ बाट रजतपटमा पाइला चालिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने नीतिले विभिन्न कम्पनीमा आवद्ध रहेर काम गरिसकेकी छिन् । उनको सुन्दरताको चर्चा सामाजिक सञ्जालमा भइरहन्छ । पछिल्लो समयमा रुचाइएकी मोडलमा उनी अग्रपङ्गतिमा पर्छिन् ।