जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एन्जल श्रेष्ठ

जोयनेपाल
0
Shares

मोडल एन्जल श्रेष्ठले विगत सात वर्षदेखि काठमाडौँमा बसेर मोडलिङ गरिरहेकी छिन् । सर्लाही, नवलपुर स्थायी घर भएकी एञ्जलले ४० वटाभन्दा बढी म्युजिक भिडियो अभिनय गरिसकेकी छिन् । एन्जलले फिल्म ‘गोर्खे’ र ‘लप्पनछप्पन २’ अभिनय गरेसकेकी छिन् । उनको अभिनय रहेको ‘कड्के कमाल के’ प्रदर्शन भइसकेको छ । एन्जलका यी तस्वीरहरू फोटो पत्रकार कुबेर डंगोलले खिचेका हुन् ।