जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जसिताको बोल्ड अवतार (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

नायिका जसिता गुरुङ पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । उनले अभिनय गरेको फिल्म ‘फर्की फर्की’ रिलिजको क्रममा छ । फिल्ममा जसिताले अनमोल केसीसँग जोडी बाँधेकी छिन् । फिल्म ‘लिलीबिली’ बाट रजतपटमा कदम चालेकी जसिता युवापुस्तामाझ लोकप्रिय अभिनेत्रीमध्येमा पर्छिन् ।