जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मुस्कानमा खुलेकी दीपाश्री (फोटो फिचर)

जोयनेपाल
0
Shares

काठमाडौँ– रेडियो नाटकबाट अभिनय शुरुवात गरेकी दीपाश्री निरौला अभिनेत्री तथा हास्यकलाकार हुन् । ‘तीतो सत्य’ नामक टेलीश्रृंखलाबाट चर्चा कमाएकी निरौलाले चलचित्र निर्देशनसमेत गरेकी छिन् । उनीद्वारा निर्देशित छकापञ्जा सर्वाधिक रुपमा कमाइ हुने चलचित्रको रुपमा रहेको छ ।