जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

धनाढ्य मुकेश अम्बानीको छोराको दोस्रो प्रि–वेडिङ समारोह कहाँ हुँदैछ ?

काठमाडौंँ– विश्वकै धनाढ्यमध्येका एक मुकेश अम्बानीको छोराको दोस्रो प्रि–वेडिङ हुने भएको छ। छोरा अनन्त अम्बानीकी प्रेमिका राधिका मर्चेन्टसँग प्रि–वेडिङ हुन लागेको हो ।

उनीहरूको दोस्रो प्रिवेडिङ मे २८ देखि ३० सम्म जहाजमा हुने र सोलाई विशेष बनाइने भारतीय मिडियामा उल्लेख गरिएको छ । उनीहरुको विवाह जुलाई १२ मा हुने जनाइएको छ ।

इटालीबाट फ्रान्समा जाने सो जहाजमा ६०० जना कर्मचारीले ८०० जना अतिथिलाई खानादेखि बस्ने व्यवस्था मिलाउने जनाइएको छ । भारतको जामनगरमा केही समयअघि प्रि–वेडिङ समारोह आयोजना गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?