जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

बिन्दास उपासना (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

अभिनेत्री उपासना सिंह ठकुरी आफ्नो सुन्दरताका कारण चर्चामा रहन्छिन् । क्याप्टेन, कबड्डी, डिसेम्बर फल्स लगायतका फिल्ममा अभिनय गरिसकेकी उपासना यतिबेला आगामी फिल्म खुश्माको छायाङ्कनमा व्यस्त छिन् ।

सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने उपासनाको अभिनय र सुन्दरताको बेलाबेलामा चर्चा हुने गर्छ । उनले रजतपटमा डेब्यु गरेको फिल्म ‘क्याप्टेन’ व्यावसायिक रुपमा त्यति सफल नभए पनि यो फिल्मबाट उनको अभिनयको भने तारिफ भयो ।