जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मायाको पहिचान नेपालद्वारा माइतीघरमा दीप प्रज्वलन (फोटो फिचर)

काठमाडौँ– मायाको पहिचान नेपालले मे १९ को अवसरमा दीप प्रज्वलन गरेको छ । विश्वभर एचआईभी एड्सबाट मृत्यु भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरूको चिर शान्तिको कामना गर्दै आइतबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?