जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

एकपछि अर्को फिल्ममा व्यस्त स्वस्तिमा (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– स्वस्तिमा खड्का पछिल्लो समयकी लोकप्रिय अभिनेत्री हुन् । फिल्म क्षेत्रमा रुचाइएकी अभिनेत्रीमध्ये स्वस्तिमाको नाम अग्रपङ्तिमा आउँछ । उनले म्युजिक भिडियोमा समेत काम गरेकी छिन् ।

स्वस्तिमाले लभ लभ लभ, छक्का पञ्जा २, नाइँ नभन्नू ल ५, बुलबुल, दिमाग खराब लगायतका फिल्ममा अभिनय गरेकी चर्चा बटुलेकी छिन् । उनी आगामी फिल्म ‘बसन्त’ मा प्रकाश सपूतसँग स्क्रिन शेयर गर्दैछिन् । पछिल्लो समय उनलाई एकपछि अर्को फिल्मको प्रस्ताव आइरहेको छ ।

उनले ‘होस्टेल रिटर्न्स’ बाट रजतपटमा डेब्यु गरेकी हुन् ।