जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘भुल भुलैया ३’ मा कमेडियन अभिनेता विजयराज अनुबन्धित

काठमाडौँ– बलिउड अभिनेता कार्तिक आर्यनको मुख्य भूमिका रहने फिल्म ‘भूल भुलैया ३’मा कमेडियन अभिनेता विजय राज अनुबन्धित भएका छन् ।

फिल्म स्टार कास्टको कारण चर्चामा आएको यो फिल्ममा तृप्ति डिमरी र विद्या बालनको अभिनय रहने पक्का भइसकेको छ। यसैबीच कमेडियन अभिनेता अनुबन्धित भएको खबर बाहिरिएको हो

तर उनी कस्तो भूमिकामा देखिँदैछन् भने खुलाइएको छैन। फिल्मलाई अनीस बज्मीले निर्देशन गर्न लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?