जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

युवा स्टार अनमोल (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– अभिनेता अनमोल केसी पछिल्लो समय लाइमलाइटमा छन् । उनले अभिनय गरेको फिल्म ‘फर्की फर्की’ यतिबेला प्रदर्शनरत छ । फिल्मले दर्शकबाट राम्रो साथ पाइरहेको छ भने अनमोलको अभिनयको समेत चर्चा भएको छ । यो फिल्ममा उनले जसिता गुरुङसँग जोडी बाँधेका छन् ।

नेपालका सबैभन्दा महङ्गा अभिनेता मानिने अनमोललाई एकपछि अर्को फिल्मबाट प्रस्ताव आए पनि उनले एउटा प्रोजेक्टमा काम गरेपछि मात्र अर्को फिल्म साइन गर्ने गरेका छन् । सामाजिक सञ्जालमा पनि उनका फ्यान पनि उत्तिकै छन् ।