एलिनाले अष्ट्रेलियामा गराइन् चार गीत रेकर्ड

जोयनेपाल
0
Shares
{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”source_ids”:{},”source_ids_track”:{},”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{“transform”:1},”is_sticker”:false,”edited_since_last_sticker_save”:true,”containsFTESticker”:false}

काठमाडौँ– गायिका एलिना चौहानले अष्ट्रेलियामा चार वटा गीत रेकर्ड गराएकी छिन् । सिड्नीमा शनिबार उनले एकैदिन चार वटा गीत रेकर्ड गराएकी हुन् ।

गत महिना बाग्लुङका विष्णु सापकोटासँग बैबाहिक सम्बन्धमा बाँधिएकी एलिना केही सातादेखि अष्ट्रेलियामा पुगेकी थिइन् । उनले त्यही बसेर सांगीतिक क्रियाकलापमा सहभागी हुदै आएकी छिन् ।

उनले आगामी साता थप तीन गीत रेकर्ड गर्ने जनाएकी छिन् । उनलाई श्रीमानले पनि सांगीतिक यात्राका लागि नरोक्ने जनाइका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?