जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ – बझाङमा भूकम्पको धक्का महसुस भएको छ ।  गए राति ११ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्रबिन्दु छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

४.४ रेक्टर स्केल मापन गरिएको भूकम्पले सदरमुकाम चैनपुरमा घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर थिए 

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?