जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

उपासनाको सुन्दरता (तस्वीरहरू)

जोयनेपाल
0
Shares

काठमाडौँ– उपासना सिंह ठकुरी पछिल्लो समयकी लोकप्रिय अभिनेत्री हुन् । उनको सुन्दरतालाई लिएर फ्यानले तारिफ गर्छन् । इन्स्टाग्राममा उनलाई दुई लाखभन्दा बढी फलोअर्स छन् । उनले ‘कबड्डी ३’, ‘डिसेम्बर फल्स’, ‘दुई नम्बरी’ लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।