जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

फिल्म क्षेत्रमा जम्ने आलिशाको चाहना (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

सोलुखुम्बुमा जन्मिएकी आलिशा बास्तोलालाई अभिनय क्षेत्रमा विशेष रुचि छ । उनी तीन वर्षदेखि यो क्षेत्रमा आवद्ध छिन् । म्युजिक भिडियोबाट अभिनय यात्रा थालेकी आलिशाले कान्तिपुर फिल्म एकेडेमी एक सिरिजमा समेत काम गरिसकेकी छिन् । साथै उनी ‘कालमाण्डु’ फिल्ममार्फत रजतपटमा डेब्यु गर्दैछिन् । उनी फिल्म क्षेत्रमा सक्रिय भएर काम गर्ने इच्छा व्यक्त गर्छिन् ।