जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

लक्ष्मी सनराइज क्यापिटलको डाटा ह्याक

काठमाडौँ –  ‘किलसेक’ नामक ह्याकर समूहले लक्ष्मी सनराइज क्यापिटलको डाटा लिक गरिदिएको छ । 

बिहीबार बिहान ह्याकरले डार्क वेबमा लक्ष्मी क्यापिटलको डेटा सार्वजनिक गरिदिएको छ । जसमा क्यापिटलको सोर्स कोड, डेटावेस, एसएसएल सर्टिफिकेट, ब्याकइन्डको अन्य डेटा र लक्ष्मी क्यापिटलका ग्राहकको नागरिकता तथा अन्य संवेदनशील विवरण राखिएको ह्याकरको दाबी छ । 

डार्कवेबमा उक्त डेटाको साइज ४९४ एमबी छ भने सो डेटा जिप फाइलमा राखिएको छ । 

यसअघि ह्याकर समूहले  १० हजार युरो फिरौती मागेकोमा रकम नपाएपछि उक्त समूहले डेटा सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?