जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

परीको अवतारमा वेनिषा (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– मोडल तथा अभिनेत्री वेनिषा हमाल आफ्नो अभिनयका कारण चर्चामा रहने गर्छिन् । उनले झ्यानाकुटी, छक्का पञ्जा ४, ब्लाइण्ड रक्स, घर लगायत कैयन् फिल्ममा अभिनय गरेकी छिन् । फरक फिल्ममा पात्रअनुसार अभिनय गर्ने वेनिषा सामाजिक सञ्जालमा पनि सक्रिय रहन्छिन् ।

उनले चलचित्र स्वरमार्फत आफ्नो अभिनय यात्रा शुरु गरेकी हुन् । पछिल्लो समय वेनिषा फिल्म लेखन र निर्देशनमा समेत सक्रिय छिन् ।

मेकअप पार्टनर: जावरिया मेकअप स्टुडियो
ड्रेस पार्टनर: ज्योति केसी
एसोसरिज पार्टनर: एएनएक्स स्टुडियो