जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सदावहार सुन्दरी केकी

जोयनेपाल
0
Shares

काठमाडौँ– नायिका तथा निर्मात्री केकी अधिकारी फिल्म क्षेत्रमा व्यस्त अभिनेत्री हुन् । उनले दर्जनौँ फिल्ममा अभिनय गरेकी छिन् । साथै उनले कैयन् म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

केकीलाई नेपाली रजतपटमा बौद्धिक अभिनेत्रीको संज्ञा दिइन्छ । सामाजिक सञ्जालमा पनि केकीको लोकप्रियता उत्तिकै छ ।