जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आकाशको रङ्ग किन नीलो हुन्छ ?

वास्तवमा आकाश भनेकै पृथ्वी वरिपरि हावाको ढकनी हो। सूर्यको प्रकाशबाटै आकाशले रङ्ग प्राप्त गर्छ ।

पृथ्वीको वायुमण्डल बाहिर हावा र अन्तरिक्षको रङ्ग हुँदैन तर सूर्यको प्रकाशमा इन्द्रधनुषमा पाइने सबै रङ्ग हुन्छ ।

जब सूर्यको प्रकाश हावा हुँदै छिर्छ ती रङ्ग छरिन्छन् । नीलो रङ्ग बढी छरिन्छ । उक्त नीलो रङ्ग हाम्रो आँखामा पर्छ र हामी आकाश नीलो देख्छौँ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?