जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल तथा कलाकार

रजनी केसी

जोयनेपाल
0
Shares

रजनी केसी नेपाली मोडल तथा कलाकार हुन् । टेलिफिल्म हुँदै फिल्म यात्रामा लागेकी रजनीले छवि ओझाले निर्माण गरेको फिल्म ‘लोफर’बाट फिल्म उद्योगमा डेब्यु गरेकी थिइन् । यसपछि उनले ‘ब्रासलेट’, ‘लाल जोडी’,‘परदेशी’ आदि फिल्ममा अभिनय गरिन् ।

उनले प्रशान्त तामाङसँग जोडी बाँधेको फिल्म ‘परदेशी’ व्यापक चर्चा कमायो । उनले ‘दीपज्योति’, ‘चर्खा’, ‘पटुकी’ लगायत फिल्ममा पनि अभिनय गरेकी छिन् ।