जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

बोल्ड रीमा (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

अभिनेत्री तथा प्रस्तोता रीमा विश्वकर्मा पछिल्लो समय फिल्ममा भन्दा बढी रियालिटी शोमा व्यस्त छिन् । ऋतु, बाटोमुनिको फूल २, भिसा गर्ल लगायत आधा दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् । पछिल्लो समय भने उनी टेलिभिजन रियालिटी शो मा बढी व्यस्त छिन् ।

उनले नेपाल आइडल, मेरो भ्वाइस युनिभर्स, कमेडी च्याम्पियन लगायतका रियालिटी शो मा प्रस्तोताका रुपमा काम गरिसकेकी छिन् । सामाजिक सञ्जालमा पनि सक्रिय रहने रीमा विवादमा नआउने अभिनेत्रीमध्येमा पर्छिन् ।