‘इमेरजेन्सी’मा व्यस्त कंगना,कहिले हुन्छ रिलिज ?

बलिउड अभिनेत्री कङ्गना रनौत अहिले आफ्नो आगामी फिल्म ‘इमेरजेन्सी’मा व्यस्त छिन् । 

भारतकी प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीको राजनीतिक यात्रामा आधारित यो फिल्मको अहिले डविङ चलिरहेको छ ।

जसबारे सामाजिक सन्जालमा पोष्ट गरेकी रनौतले फिल्मको रिलिज मिति चाडै घोषणा हुने समेत बताएकी छन् । 

कुर्सीमा बसेर डविङ गर्दै गरेको फोटो पोष्ट गर्दै उनले लेखेकि छिन् – ‘आजबाट इमरजेन्सी मुभीको डविङ सुरु भएको छ,रिलिज मिति चाडै घोषणा गरिने छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?