जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एक दानाको मुल्य ४ लाखभन्दा बढी पर्ने संसारकै महंगो आँप

अहिले फलको राजाको उपमा पाएको आँपको सिजन चलिरहेको छ । बजारमा थरिथरिका आपहरु बजारमा आइरहेको छ ।

हामीले बजारमा राम्रो राम्रो आँप थरिथरिका किन्न पाइन्छ । आँप मूल्य फरक फरक ठाउँमा फरक हुने गर्दछन् । सुन्दा पनि अनौठो लाग्ने विश्वकै सबैभन्दा महँगो आँपको स्वाद चाख्न मानिसले ३ लाख तिर्ने गर्नुपर्दछ ।

हालै सामाजिक सञ्जालमा आँपका तस्वीर भाइरल भएका छन् । यो आँपको मूल्य सुन्दा जो कोही पनि अचम्म पर्दछन् ।

जापानमा रहेको यो आँपको मूल्य ३ लाख रहेको छ । जापानको मियाजाकी प्रान्तमा फल्ने यो आँप फल्दा हरेक वर्षमा लिलाम हुने गर्दछ ।

यो आँप किन्न त के चाख्न पनि पैसा तिर्ने गर्नु पर्दछ । यो आँपको नाम ताईयो नो तामागो हो । सन् २०१७ मा ३५० ग्रामको आँप पहिलो पटक २ वटाको ३६०० डलरमा लिलाम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?