जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

सारीमा सजिएकी प्रविशा (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– नेपाली सांगीतिक क्षेत्रमा चर्चित नाम हो प्रविशा अधिकारी । उनी पछिल्लो समय नेपाली फिल्मका गीतमा स्वर दिइरहेकी छिन् ।

सांगीतिक क्षेत्रमा एक दशकभन्दा लामो समय बिताएकी प्रविशा रियालिटी शो ‘द भ्वाइस अफ नेपाल किड्स’ को निर्णायकको भूमिकामा समेत काम गरिसकेकी छिन् ।

झापामा जन्मिएकी प्रविशाका फूल होइन काँडा, हर युगको, कति माया गर्छु, दूरी लगायत गीत लोकप्रिय छन् ।