जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कमेडी च्याम्पियन सिजन– ३ का विजेता सुनिल खड्का

काठमाडौँ– कमेडी च्याम्पियन सिजन– ३ का विजेता सुनिल खड्का बनेका छन्।

शनिबार भएको ग्रान्ड फिनालेमा उनी विजेता बनेका हुन् । ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर–अप बनेकी छन् ।

काठमाडौंका २६ वर्षीय सुनिल खड्का, सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले र नवलपरासीकी १२ वर्षीया सुयशा खनाल टप तीनमा पुगेका थिए। उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?