जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पूर्वमिस नेपाल उषा खड्गीको सुन्दरता

जोयनेपाल
0
Shares

उषा खड्गी पूर्व मिस नेपालहरुको सूचीमा अझै पनि सबैभन्दा हट मानिन्छिन् । दुई सन्तानकी आमा भइसक्दा पनि उषाको सुन्दरता र फिटनेशको राज उस्तै देखिन्छ। २ दशकअघि सातौं मिस नेपाल बनेकी खड्की अहिले पनि एड र म्युजिक भिडियोमा अभिनय गरिरहेकी हुन्छिन् ।

उषाका यी तस्वीरहरू कुबेर डंगोलले खिचेका हुन् ।