जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मलिका महतको सुन्दरता (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– मलिका महत पछिल्लो समय युवापुस्तामाझ रुचाइएकी अभिनेत्री हुन् । फिल्म ‘यात्राः द म्युजिकल भ्लग’ बाट रजतपटमा पाइला टेकेकी मलिकाले ‘पानी फोटो’, ‘अगस्त्य’ लगायतका फिल्ममा काम गरिसकेकी छिन् ।

उनको अभिनय रहेको फिल्म ‘सतीदेवी’ प्रदर्शन हुन बाँकी छ । नाटक ‘पगला घोडा’ मा समेत अभिनय गरेकी मलिका म्युजिक भिडियोमा पनि उत्तिकै रुचाइने कलाकार हुन् । उनले अभिनय गरेको ‘फुलबुट्टे सारी’ निकै हिट भएको थियो ।