जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बोल्ड वर्षा

जोयनेपाल
0
Shares

अभिनेत्री तथा मोडल वर्षा शिवाकोटी प्राय: चर्चामा रहिहरन्छिन् । पछिल्लो समय उनी फिल्मसँगै म्युजिक भिडियोमा व्यस्त छिन् । घुमघाममा रुचि राख्ने वर्षा आफ्नो परिवारलाई पनि उत्तिकै समय दिन्छिन् ।