जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

अभिनयमा अब्बल सृष्टिको सुन्दरता (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– सृष्टि श्रेष्ठ नेपाली मोडल तथा अभिनेत्री हुन् । फिल्म ‘गाजलु’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी यी अभिनेत्री रङ्गमञ्चमा पनि सक्रिय रहँदै आएकी छिन् ।

अभिनयका कारण चर्चामा रहने सृष्टिले ‘रोमियो एण्ड मुना’, ‘माइकल अधिकारी’, ‘चिसो एस्ट्रे’, ‘द सेक्रेट अफ राधा’, ‘द रेड सुटकेस’ लगायतका फिल्ममा अभिनय गरेकी छिन् । उनको जोडदार अभिनयको तारिफ हुने गर्छ ।