जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

केन्जल मेअर श्रेष्ठ

जोयनेपाल
0
Shares

केन्जल मेअर श्रेष्ठ नेपालकी लोकप्रिय गायिका हुन् । टेलिभिजन रियालिटी शो नेपाल आइडल सिजन एकमा उत्कृष्ट १० मा परेपछि उनको थप चर्चा भयो । केञ्जल संगीतले आफूलाई खुशी दिने बताउँछिन् । सामाजिक सञ्जालमा पनि सक्रिय रहने केञ्जललाई कतिपयले केन्नी उपनामले चिन्छन् । संगीतबाहेक उनी आफ्नो मोडलिङका कारण पनि दर्शकको प्रिय बनेकी छिन् । आफ्नो सांगीतिक करिअरमा परिवारको राम्रो साथ पाएको केन्जल बताउँछिन् । उनका तस्वीरहरू: