जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बोल्ड अवतारमा सुमी मोक्तान (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– सुमी मोक्तान नेपाली मोडल तथा अभिनेत्री हुन् । काठमाडौँमा जन्मिएकी सुमीले सरौटो, झ्यानाकुटी, जानी नजानी लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने सुमी पछिल्लो समय फिल्म क्षेत्रमा भने त्यति सक्रिय छैनिन् ।