जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बेलायती गायिका एडेलले सङ्गीतबाट ब्रेक लिने

काठमाडौँ – बेलायती गायिका एडेलले सङ्गीतबाट ब्रेक लिने भएकी छिन् । 

यो सन्यास हैन । बरु एक पछि अर्को गर्दै कन्सर्टहरू गरेपछि थाकेकी उनले लिन लागेको छोटो ब्रेक हो । यतिबेला आफूसँग नयाँ गीतको कुनै योजना पनि नभएको उनले बताएकी छिन् ।

यी सबै पछि आफूले लामो ब्रेक चाहेको र केही समय अरू नै सृजनात्मक काम गर्न चाहेको पनि उनको भनाइले समेत यो ब्रेकको अर्थ लगाउन सकिन्छ । 

गायिकाको पछिल्लो एल्बम सन् २०२१ मा आएको थियो । गएको २ वर्षयता लास भेगासमा सप्ताहान्तमा कन्सर्ट गर्दै आएकी उनले यसको अन्तिम कन्सर्ट नोभेम्बरमा गर्ने छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?