जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

गायनमा अब्बल आस्था (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ–आस्था राउत नेपालकी लोकप्रिय गायिका हुन् । उनले स्वर दिएका चौबन्दीमा पटुकी, नाकैमा फुली, झम्के बुलाकी, यानी माया लगायतका दर्जनौँ गीत लोकप्रिय छन् ।

विभिन्न महोत्सव र स्टेज कार्यक्रममा प्रस्तुति दिनमा व्यस्त गायिका राउतले गीतमा पृथकता दिने गर्छिन् । संगीतमा विकृति हुनुहुँदैन भन्ने धारणा राख्ने आस्थाले सामाजिक गीतलाई परिष्कृत शैलीमा प्रस्तुति दिने गर्छिन् ।