जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गायिका कृष्टि श्रेष्ठको ‘सधैं सधैंलाई’ सार्वजनिक

काठमाडौं – गायिका कृष्टि श्रेष्ठको नयाँ गीत र म्युजिक भिडिओ ‘सधैं सधैंलाई’ सार्वजनिक भएको छ । कृष्टिको यो दोस्रो गीत हो । यसअघि उनले ‘लै बरिलै’ बोलको गीत गाएकी थिईन् ।

म्युजिक भिडिओमा गायिका कृष्टि र विकास लामिछानेको अभिनय छ । जसको लेखन र संगीत पुष्पन प्रधानले गरेका छन् भने एरेञ्ज जोनी तामाङको छ । काठमाडौं स्थायी घर भएकी कृष्टि हाल अष्ट्रेलियाको सिडनीमा बस्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?