जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बोल्ड सोनाक्षी सिन्हा

काठमाडौँ– सोामक्षी चर्चित प्रसिद्ध बलिउड अभिनेत्री हुन् । भारतको बिहारमा जुन २, १९८७ मा जन्मिएकी सोनाक्षी सिन्हा अभिनेता शत्रुघन सिन्हाकी छोरी हुन् । उनी सन् २०१० देखि भारतीय फिल्ममा अभिनेत्रीको रुपमा अभिनय गर्दै आएकी छिन् । उनले केही समय अघि मात्रै जहीर इकबालसँग विवाह गरेकी छिन् ।

फाेटाे फिचर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?