जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

बोल्ड अवतारमा नम्रता (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– नम्रता सापकोटा मोडल तथा कलाकार हुन् । ओशो सन्यासी नम्रताले सामाजिक सञ्जालमार्फत आफ्ना बोल्ड तस्वीर सार्वजनिक गरिरहने गर्छिन् ।

उनले फिल्म ‘समर लभ’, ‘नम्बरी सुन’, ‘तिमी विना’, ‘चीँ मुसी चीँ’, ‘छक्का पञ्जा’, ‘ब्रासलेट’ लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

म्युजिक भिडियोमा पनि व्यस्त रहने नम्रता पछिल्लो समय फिल्ममा भने खासै देखिएकी छैनिन् ।