जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

कल्चरल पोशाकमा अनु (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– मोडल तथा कलाकार अनु शाह पछिल्लो समय फिल्ममा त्यति सक्रिय छैनिन् । ‘द युगदेखि युगसम्म’ बाट फिल्म क्षेत्रमा आएकी अनुले करीब एक दर्जन फिल्ममा अभिनय गरेकी छिन् ।

पछिल्लो समय उनी म्युजिक भिडियोमा समेत सक्रिय छिन् । सामाजिक सञ्जालमा पनि अनुको सक्रियता उत्तिकै छ । उनको अभिनय रहेको फिल्म ‘ईश्वर’ मंसिरमा प्रदर्शनमा आउँदैछ ।