जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यस ठाउँमा रातो कमिलाको अचार खान्छन् मानिस

भारतको झारखण्डस्थित जमशेदपुरको एउटा गाउँमा बस्ने आदिवासीले राता कमिला (लाल चींटी) को अचार (चटनी) बनाएर खाने गर्दछन् ।

भोक र चिसोबाट बच्न भन्दै त्यस क्षेत्रका स्थानिय आदिवासी राता कमिलको अचार खाने गर्दछन् ।

आदिवासी समाजका अनुसार चिसो मौसममा राता कमिलको अचार खाएमा यसले चिसो लाग्नबाट बचाउनुको साथै भोक समेत जाग्ने गर्दछ ।

स्वास्थ्यका दृष्टिकोणले समेत राता कमिलामा पाइने टेटरकी एसिडले शरीरमा निकै लाभ पुर्याउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?