जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रहस्यमयी एक ठाउँ: जहाँ पुग्ने कोही फर्किएनन्  

रुसमा एउटा यस्तो शहर छ जहाँ गएका कोही पनि मानिस आजसम्म पनि फर्किएनन् । यो उत्तरी ओसेटियाको दर्गाब्समा रहेको छ । यो एक सुनसान क्षेत्र हो ।

यहाँ सेतो पत्थरले बनेका ९९ वटा घर छन् । जसमा स्थानीयले आफ्ना आफन्तको शव राखेका थिए । यो घरहरु १६औँ शताब्दीमा बनेका थिए । मान्यता यो छ कि, यो स्थानमा गएका कोही पनि मानिस अहिलेसम्म पनि फर्किएका छैनन् ।

यो रहस्य जान्न हरेक मानिस लागि परे पनि कसैले रहस्य समाधान गर्न सकेको छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?