जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

भुटानी अभिनेत्री उगेन छोदेनको सुन्दरता (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– उगेन छोदेन भुटानी मोडल तथा अभिनेत्री हुन् । भुटानमा बसेर फिल्म क्षेत्रमा काम गर्दै आएकी उगेनले नेपाली फिल्म ‘दुई नम्बरी’ मा पनि अभिनय गरेकी छिन् ।

यो फिल्म हिट भएपछि नेपालमा पनि उगेनले चर्चा कमाइन् । केही समयपछि उनले ‘दुई नम्बरी’ टिमसँग दोस्रो प्रोजेक्टमा पनि काम गर्दैछिन् ।

नेपाल घुम्न मन पराउने उगेन सामाजिक सञ्जालमा पनि सक्रिय रहने गर्छिन् ।