जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यु–१९ विश्वकप : न्यूजील्याण्डविरुद्ध नेपालले पहिला बलिङ गर्दै

काठमाडौं – आइसिसी यु–१९ विश्वकप अन्तर्गतको खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध टस हारेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

न्यूजील्याण्डविरुद्ध खेल्ने नेपाली टिममा देव खनाल ‘कप्तान’, दिपक बोहोरा, दीपक बोहोरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलसन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, उत्तम थापामगर, तिलकराज भण्डारी र आकाश चन्द खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?